पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न भएन आदेश
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले हिरासतमुक्त गर्ने आदेश दिन अस्वीकार गरेको हो। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली पत्नि राधिका शाक्यले तत्काल हिरासतमुक्त गर्न आदेश दिन माग गर्दै आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। ...
March 30th, 2026

