‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणको आवेदन खुला

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणको आवेदन खुला भएको छ। आयोजक संस्था रिबन ईन्टरटेन्मेन्ट प्रालिले मिसेस नेपाल वर्ल्ड २०२५ को आवेदन खुला गरिएको घोषणा गरेको हो। प्रतियोगीताको अडिसन र ग्राण्ड फिनालेको मितिसमेत सार्वजनिक गरिएको छ। आयोजक संस्था रिवन ईन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाले प्रतियोगिताको पहिलो...
July 7th, 2025