किशोर सुब्बाको काश जिन्दगी भब्य कार्यक्रमको साथ बिमोचन ( भिडियो सहित )

मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरुको भाषा नभएको, सम्पूर्ण नेपालीहरुको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । भाषाहरु बन्ने क्रममा परिस्कृत...
March 5th, 2021