अर्थमन्त्री वाग्ले स्वदेश फर्किए : नेपाल बन्यो एआईआईबीको उपसभापति
काठमाडौं : एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपसभापतिमा नेपाल पहिलो पटक निर्वाचित भएको छ। एआईआईबीको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन्। कतारको दोहामा भएको बैंकको वार्षिक बैठकले गभर्नर परिषद्का गभर्नरसमेत रहेका वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको हो। नेपाल क्षेत्रीय सदस्य...
September 30th, 2026

