विश्वकपका लागि मेक्सिको जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई फर्काइयो एयरपोर्टबाटै
भोलिदेखि सुरु हुन लागेको विश्वकप फुटबल हेर्न अमेरिका जाँन लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको छ। उनीहरु विश्वकप फुटबल हेर्न अमेरिका जानका लागि आज बिहान त्रिभुवन विमानस्थलमा पुगेका थिए। नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी...
June 9th, 2026

