माल्टामा प्रथम मुकुम्लुङ कप २०२६ को तयारी युरोपका विभिन्न देशबाट टोलीहरू सहभागी हुने
माल्टा। किराँत याक्थुङ चुम्लुङ माल्टा र के.वाई.सी. फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रथम मुकुम्लुङ कप–२०२६ अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता आगामी ३ र ४ अक्टोबर २०२६ मा माल्टाको मोस्ता फुटबल ग्राउन्ड मा आयोजना हुने भएको छ। आयोजकका अनुसार प्रतियोगितामा माल्टासहित युरोपका विभिन्न देशबाट फुटबल टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।...
July 19th, 2026

