कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

श्रम संस्कृति  पार्टी रोमनिया शाखा समितिको गठन

धरान उपमहानगरपालिकाको प्रमुख, श्रमपिता तथा श्रम संस्कृति  पार्टीको अध्यक्ष हर्क साम्पाङ अहिले बिभिन्न देशहरुमा श्रम संस्कृति  पार्टीको शाखा गठनमा सक्रिय भएर अगाडी बढी रहनु भएकोछ | यहि क्रममा श्रम संस्कृति  पार्टी रोमनिया शाखा समितिको गठन भएकोछ |

सलाहकार: राज चाम्लिङ(पाँचथर)

१. अध्यक्ष: बिरेन गुरुङ(संखुवा सभा) २. उपाध्यक्ष: राम कुमार आङ्देम्बे(झापा) ३. सचिव: रोशन कन्दवा(झापा) ४. सह-सचिव: माया आङ्देम्बे(सुनसरी) ५. कोषाध्यक्ष: जीना राई(संखुवा सभा) ६. सह-कोषाध्यक्ष: साजन देवान(सुनसरी) -सदस्यहरू: ७. विदुरमान बिश्वकर्मा(उदयपुर) ८.मनोज गुरुङ(चितवन) ९.बलराम कार्की(सिन्धुली ) १०.कमला राई(झापा) ११.खगेन्द्र योङ्या (पाँचथर) १२.मिलन आले(झापा) १३.हर्क भट्टराई (झापा) १४.तेज बहादुर मगर(स्याङ्जा) १५. असिम लिम्बू( झापा) १६. दिपिन लिम्बू(झापा) १७.दिवस राई(खोटाङ) १८.सुनिता मगर(स्याङ्जा) १९.रिया चाम्लिङ राई(मोरङ) २०. अपेक्षा लिम्बू(मोरङ) २१.भगिहाङ  लिम्बू(सुनसरी) २२. विपिन आले(बारा) २३.भुविन गुरुङ(ताप्लेजुङ)    – समितिमा जोडिनको लागि:-+40735974992                                             +40731451684

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार