कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

लिम्बू ज्ञान र सांस्कृतिक यात्राको अभिलेख थिम्–साक्थिम्’ सार्वजनिक

काठमाडौं । किरात याक्थुङ चुम्लुङको विषयगत समिति–लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ताभन्दा लामो संस्थागत यात्रा, याक्थुङ–लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान–परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार गरेको प्राज्ञिक जर्नल–स्मारिका ‘थिम्–साक्थिम्’ सार्वजनिक गरेको छ ।चुम्लुङहिम, ललितपुरमा शुक्रबार सम्पन्न विशेष समारोहमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा लिम्बू सांस्कृतिक परिषद्का संस्थापक...

October 4th, 2026

कांग्रेसले वरिष्ठ उपसभापतिसहित ५ पदाधिकारी थप्ने

नेपाली कांग्रेसले एक वरिष्ठ उपसभापतिकाे पद सिर्जना गरेर ५ जना पदाधिकारीकाे थप गर्ने भएकाे छ। महामन्त्री प्रदीप पौडेल नेतृतवको समिति विधान संशोधन समितिको ११:३० मा बस्ने बैठकले वरिष्ठ उपसभापतिसहित ५ जना पदाधिकारी संख्या थप्ने सिफारिस गर्न लागेकाे हाे। कांग्रेसमा अहिले सभापति एक, उपसभापति २ महामन्त्री २, सहमहामन्त्री ११ जना...

October 4th, 2026

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किनु भएकोछ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री शाह शनिबार स्वदेश फर्किएका हुन्। केहीबेर अघि मात्रै शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।  प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ९ गते बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले...

September 26th, 2026

भारी वर्षा र बाढी-डुबानको जोखिम : मधेशका आठै जिल्लामा सुरक्षा निकाय ‘हाई अलर्ट’

काठमाडौ । सम्भावित भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ। जोखिमयुक्त क्षेत्र पहिचान गरी उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीका अनुसार...

September 24th, 2026

लिम्बु पत्रकारसंघ र बिभिन्न संघ संस्थाबीच सहकार्य गर्नुपर्नेमा जोड

काठमाडौं । लिम्बु (याक्थुङ) समुदायका पत्रकार र विभिन्न लिम्बुजन्य संघ–संस्थाबीच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ। लिम्बु पत्रकार संघ, उपत्यका समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले समुदायका विभिन्न विषयमा पत्रकार र संघ–संस्थाबीच समन्वय आवश्यक रहेको बताएका हुन्। किरात याक्थुङ चुम्लुङका अध्यक्ष गोविन्द आङबुहाङले लिम्बु समुदायसँग...

September 20th, 2026

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।  यसअघि उनले नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए।  आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।  हितेन्द्र देव शाक्य सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो।  कार्यकारी निर्देशक बनेका श्रेष्ठले...

September 18th, 2026

तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रुपमा सम्पन्न

-तुलसी गिरी ‘भावुक’ ओप्सना फिल्म्सको आयोजनामा आइतबार तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका निर्देशक ओम प्रकाश राईको सभापतित्व एवं विशिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा चाबहिलस्थित चलचित्र विकाश बोर्डको सभा हलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । ‘सङ्गीत नै हो...

September 15th, 2026

अंकुर होम प्रि स्कुलले रसुवा र नुवाकोट जिल्लाको बाढी प्रभावित लाई राहत बितरण

काठमाडौं | भदौ १० गते आएकाे रसुवा भाेटेकाेशी नदीकाे बिनाशकारी बाढीपहिराेले हजारौ बिस्थापित भएकोछन | धेरै जनधनको नोक्सान भएकोछ | त्यहाको बाढी पिडितको अहिले पनि उद्धार र राहत वितरण कार्य भईरहेको छ | यसै क्रममा जिल्ला ललितपुर,इमाडाेल महालक्ष्मी नगरपालिका वार्ड नं १ स्थित Ankur Home pre-School ले रसुवा र...

September 10th, 2026

तेस्रो रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड भदौ २८ गते आइतबार भब्यताको साथ आयोजना हुदै

तेस्रो रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड यहि मिति भाद्र २८ गते आइतबार दिनको १२ बजे चलचित्र बिकाश बोर्ड सुविधानगर चावहिल मा भब्य कार्यक्रम सहित आयोजना हुदैछ | भोटेकोशी नदीमा भाद्र १० आएको भीषण बिनासकारी बाढीका कारण देशमा अत्यन्तै दु:खद् र बिषम परिस्थिति उत्पन्न भएकोले २०८३ साल भदौ १३...

September 6th, 2026

धुन्चेमा दक्षिण कोरियाली टोली पनि खटियो उद्धारमा

दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ।  नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली टोली भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आज मंगलबारदेखि खोज तथा उद्धारमा खटिएको हो। दक्षिण कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन आफ्ना ९ जना नागरिकको खोजीलाई पनि प्राथमिकता दिनेछ। यस विषयमा केही बेरमा नेपालखबरमा विस्तृत रिपोर्ट प्रकाशन हुँदै छ। 

September 1st, 2026
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent