कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष ४५ वर्षीय दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ।  सिटौलाको आइतबार १२:४५ बजे निधन भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्वासप्रश्वास नभएको...

February 1st, 2026

समधुर स्वरकी धनि तपस्या राईले गायिन ‘मायामा टेन्शन भो’

निर्देशक किशोर सुब्बा प्रबन्धक निर्देशक रहेको जेपिजे इन्टरटेनमेन्ट अमेरिका पछिल्लो समय साङ्गीतिक गतिविधिमा सक्रिय बन्दै गएको छ । यही क्रममा जेपिजे इन्टरटेनमेन्टको संयोजनमा तयार गरिएको समधुर स्वरकी धनि तपस्या राईको स्वरमा ‘मायामा टेन्शन भो’ बोलको नयाँ रोमान्टिक गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ । गीतमा दीपेन्द्र खड्काको शब्द, विकास...

January 30th, 2026

गायिका सुनिता थेगिमले कसिन् लगनगाँठो

काठमाडौँ । गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभा निवासी अनित कुलुङ राईसँग विवाह गरेकी हुन् । अनितसँग विवाह भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्रीमानसँगको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’ फ्यान तथा साथीभाइले उनलाई...

January 5th, 2026

मिलन नेवारको स्वरमा ‘अलि अलि माया’ बोलको गीतको भिडियो सार्वजनिक

गीतकार सानु सुब्बाको नयाँ गीत ‘अलि अलि माया’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका मिलन नेवारको स्वर, ओम राईको संगीत, देवेश राईको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको छ । गीतलाई सानु सुब्बा अफिसियल युट्युब च्यानलमार्फत...

December 30th, 2025

एफ. एल. एफ. अवार्डको सातौं संस्करण २०८२ ( २०२६ ) अमेरिकामा हुने

भाषा सस्कृतिको विकास एवम विस्तार गर्ने गराउने उद्देश्यका साथ फाल्गुनन्द लिङदेन फिल्म्स प्रा. लि. द्वारा हरेक वर्ष आयोजना हुदै आएको एफ. एल. एफ. अवार्डको सातौं सस्करण एफ. एल. एफ. अवार्ड २०८२ ( २०२६ ) अमेरिकामा हुने भएकोछ । लिम्बु भाषा सस्कृतिमा बनेका चलचित्र पालाम म्युजिक भिडियोहरुको सहभागिता रहने यस...

October 29th, 2025

एफ. एल. एफ. अवार्डको सातौं संस्करण २०८२ ( २०२६ ) अमेरिकामा हुने

भाषा सस्कृतिको विकास एवम विस्तार गर्ने गराउने उद्देश्यका साथ फाल्गुनन्द लिङदेन फिल्म्स प्रा. लि. द्वारा हरेक वर्ष आयोजना हुदै आएको एफ. एल. एफ. अवार्डको सातौं सस्करण एफ. एल. एफ. अवार्ड २०८२ ( २०२६ ) अमेरिकामा हुने भएकोछ । लिम्बु भाषा सस्कृतिमा बनेका चलचित्र पालाम म्युजिक भिडियोहरुको सहभागिता रहने यस...

October 28th, 2025

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।  आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा...

October 24th, 2025

तोकियो ‘जारी २ सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति

फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति तोकिएको छ। जेनजी पुस्ताको आन्दोलनका कारण सरेको यो फिल्म अब कार्तिक ६ गते भाइटिकामा प्रदर्शन हुनेछ।  यसअघि यो फिल्म असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा थियो। तर, निर्माणटिमले जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका...

September 16th, 2025

प्रशान्त तामाङको मुख्य भूमिका रहेको ‘लडाइँ पहिचानको’ प्रचारप्रसारमा तीब्रता

नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ ले प्रचार–प्रसारलाई प्रदेशगत संरचनामा अघि बढाएको छ। निर्देशक भीम लामाका अनुसार बागमती प्रदेश र काठमाडौं उपत्यकाको मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरमा रघुनाथ सापकोटा, बागमती प्रदेश मिडिया संयोजकमा हिरोज लोप्चन र काठमाडौं उपत्यकामा सागर सुब्बा तोकिएका छन्। कोशी प्रदेशमा सुवास संकल्प मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनर...

August 22nd, 2025

‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ यस्तो देखियो प्रकाश र स्वस्तिमाको जोडी

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार फिल्ममा समावेश ‘बेला बितेसी’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ। प्रेमभावमा तयार पारिएको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ...

August 18th, 2025