प्रवास

गैर आवसीय नेपाली संघको चुनावी मैदानमा स्याण्डी

याण्डी रेनर अर्थात सन्तोषी भण्डारी युरेपेली मुलुक अष्ट्रियावासी नेपालीहरुकोलागि परिचित नाम हो । लामो समयदेखि विदेशमा वसोवास गर्दै आएकी सन्तोषीसमाजसेवी तथा कलाकार हुन् । अष्ट्रियन नागरिक एन्ड्रिज रेनरसंग विवाहबन्धनमा बाँधिएर उतै घरजम गरेकी स्याण्डी को गृह जिल्ला भने नेपालको धादिङहो । विदेशी नागरिक भएपनि नेपाली भाषा, कला र साहित्यमा...

July 16th, 2023

कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन्। भारतको चार दिने भ्रमणमा रहेका उनले शुक्रबार दिल्लीमा नेपालका सञ्चारकर्मीहरुसँग उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्।  ‘दुई...

June 2nd, 2023

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ ।  कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो ।  खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट...

November 27th, 2022

चार्ल्स बने बेलायतका राजा

लण्डन । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको...

September 9th, 2022

जापानमा प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । जापानको पाँच दिने भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कईबीच...

August 9th, 2022

प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित संग्राहलय अवलोकन

टोकियो । पाँच दिने जापान भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए । प्रचण्ड जापानमा हुने विभिन्न...

August 7th, 2022

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

 जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई हृदयाघात भएको...

July 8th, 2022

कंगोमा मारिएका नेपाली शान्ति सैनिकको परिचय खुल्यो

२३ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको...

April 6th, 2022

मलेसियामा लुटपाटमा संलग्न नौ नेपालीसहित ३१ जना विदेशी कामदार पक्राउ

मलेसियामा बाढीको आपत्कालीन अवस्थामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ विदेशी कामदार पक्राउ परेका छन् । मलेसियाली अनलाइन द स्टारका अनुसार बेला साहआलमको तमनश्री मुडास्थित सुपरमार्केट तोडफोड गरेको र त्यसमा संलग्न रहेको आशंकामा ९ नेपालीसहित ३१ जना पक्राउ परेकोे त्यहाँको अध्यागमन विभागले जनाएको छ । मलेसियामा यही हप्ता आएको...

December 23rd, 2021

राज कुन्द्राले असहमति बाबजुद चुम्बन गरेको र जबर्जस्ती गर्न खोजेको सर्लिनको आरोप

भारतीय मुलका बेलायती उद्योगपति तथा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन्। पोर्न भिडिओ बनाएको आरोपमा उनीमाथि यतिबेला अनुसन्धान भइरहेको छ। उनको पक्ष र विपक्षमा धेरैले आफ्ना भनाइहरु पनि राखिरहेका छन्। adशिल्पा आफैंले आफ्ना पतिमाथि लागेको आरोप गलत भएको बताएकी थिइन्। उनले राजले कामुक चलचित्र बनाएको...

July 30th, 2021