जातीय दंगापछि श्रीलंकामा संकटकाल
काठमाडौं, २२ फागुन : दुई समुदायबीचको सम्प्रदायिक दंगापछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । सिंहाली बुद्धिष्ट र मुस्लिम समुदायबीच साम्प्रदायिक दंगा भड्किएपछि श्रीलंका सरकारले पहिलो पटक देशभर संकटकाल घोषणा गरिएको हो । बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि पुनः तनाव भएको हो ।...
March 6th, 2018

