कतारको जेलमा थुनिएका माडीका बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान
कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान गरिएको छ ।बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिनुभएको छ । रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले...
May 12th, 2019

