फिचर मोडेल

लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमारको ‘ओयाम दर्पण’ सार्वजनिक

गीतकार तथा लेखक लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘ओयाम दर्पण’ कृति सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा दुवै कृति काठमाडौंमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा सार्वजनिक गरिएको हो। शिक्षकसमेत रहेका ७७ वर्षिय भिमकुमार सेलिङ श्री गुप्तेश्वर माध्यमिक विद्यालय याङ्वरक...

April 2nd, 2024

‘लोजिमा’ पोस्ट प्रोडक्सनको अन्तिम चरणमा

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमा पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ | लोजिमाको हालै तेस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बिमला लिम्बु नायक आशाहाङ आङबो र कलाकार निशाम तुम्बापो लगायत रहनु भएको छ | सांस्कृतिक सामाजिक र प्रेमकथामा आधारित चलचित्र लोजिमामा कथाले माग अनुसार कलाकारहरुको...

August 18th, 2023

रोजगारीको ग्यारेन्टी सहित सफा टेम्पो चालक तालिम संचालन हुने (भिडियो सहित)

विद्युतीय यातायात स्वरोजगार सेवा प्रा.लिले आर्थिक अबस्था कमजोर भएका बेरोजगार युवायुवतीलाई लक्षित गरि रोजगारीको पूर्ण ग्यारेन्टी सहित श्राबण १ गते देखि १ महिने सफा टेम्पो चालक तालिम सन्चालन गर्ने भएको छ । ‘आर्थिक रुपमा बिपन्न बर्गलाई समेट्ने उद्देश्यका साथ स्वदेशमै बसेर रोजगारी गर्न चाहने तर सीप सिक्नको लागि पर्याप्त...

June 6th, 2022

दिनेश कुमार सङ्गौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक

काठमाडौं, भदौ १९ । दिनेश कुमार सङ्गौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक भएको छ ।काठमाडौंको हार्दिक होटलमा एक समारोहका बिच शनिबार अनेशासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो । उक्त कथा संग्रहमाथि समीक्षा राख्दै पत्रकार लेखक दामोदर न्यौपानेले “हिजोआज पठन संस्कृति निकै कम छ...

September 4th, 2021

शिव परियारको ‘तड्पी तड्पी’ सार्वजनिक

काठमाडौँ, १७ भदौ । शिव परियारको स्वरमा रहेको गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ ।सुवास कार्कीको शब्द रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् । त्यसैगरी भिडियोलाई डिन्सन शाहाले सम्पादन गरेका छन् । भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय रहेको छ । गीतलाई सिर्जन बरालले निर्देशन गरेका हुन...

September 3rd, 2021

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो...

May 22nd, 2021

खुकुलो बनाइयो उपत्यकाको निषेधाज्ञा : के खुल्ने, के नखुल्ने ?

१७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन्...

September 2nd, 2020