भरतपुर अपडेटः वडामा काँग्रेसले जित्यो, मेयरमा रेणुले पाउनुपर्ने भोट एमालेलाई….
![](https://pathibharachannel.com/wp-content/uploads/2017/05/Capture-48-263x156.jpg)
भरतपुर, ९ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा व्यापक ‘क्रस भोटिङ’ भएको पाइएको छ । २७ नम्बर वडाको भर्खरै सकिएको मतगणनामा काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भए पनि मेयरमा भने एमालेकै देवी ज्ञवालीले बढी भोट पाएका छन् । रेणुले पाउनुपर्ने काँग्रेसको भोट ब्यापक ‘क्रस भोटिङ’ भएर देवीलाई आएको देखिएको...
May 23rd, 2017