कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना….

img

जेष्ठ १३, २०७४- सामान बोकेर लुक्ला पुगेको गोमा एयर (समिट एयर) को कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । नाईन एनएकेए कल साइन भएको विमान दुर्घटनामा परी घाइते एयर होस्टेस प्रज्ञा मानन्धरलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले...

May 27th, 2017

प्रधानमन्त्रीको राजीनामापछि यस्तो आयो एमालेको धारणा, जिम्मेवारीबाट भाग्न खोजेको आरोप…

    काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन खोजेको तर्क गरेको छ । बुधबार साँझ अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले राजनीतिक सहमतिको वातावरण निर्माण गरी स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी...

May 24th, 2017

१० महिना प्रधानमन्त्री हुँदा प्रचण्डले गरेका २० उपलब्धि….

  काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपाली राजनीतिमा देखिएको नैतिकताको खडेरीलाई अन्त्य गर्दै पूर्वसहमति अनुसार नै पदबाट राजीनामा दिनु भएको हो । प्रधानमन्त्री बन्नुअघि कांग्रेससँग स्थानीय तहको निर्वाचन लगत्तै राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग गर्ने सहमति भएको थियो ।...

May 24th, 2017

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा…

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेका थिए । तर एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि उनको राजीनामा दिने प्रयास असफल भएको थियो । करिब १० महिना प्रधानमन्त्री बनेका उनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो...

May 24th, 2017

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा विशेष सम्बोधन…

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गर्नुहुनेछ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो प्रधानमन्त्री दाहालले मङ्गलबार नै...

May 24th, 2017

दोस्रो विवाह गराएर घरपरिवारले सम्मान गरे:सरिता लामिछाने …

  चलचित्र क्षेत्रमा जीवनको रथ लामो समय गुडाउन नसकेका थुप्रै जोडी छन् । त्यस्तोमा कलाकार सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेको वैवाहिक जीवन यात्रा सबैका लागि उदारण बन्ने गरेको छ । वैवाहिक जीवनको २०औँ वर्षसँँगै विताएका उनीहरूकी ९ वर्षकी छोरी छिन् । दुवैजना चलचित्र क्षेत्रमा आआफ्नै तरिकाले सक्रिय छन्...

May 24th, 2017

नारीका पीडा र बेदना बोकेर आउने अन्जली…

भनिन्छ , नारी को महिमा समाज मा एउटा प्रतिश्ठा संग जडित हुन्छ ,जस्को महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिस हरु बस्दछन त्यही भिडमा समाजको बिकृति र बिसङ्गती बिरुद्द लड्ने कोहि कोहि मात्र हुन्छ त्यहि भिडको एउटि प्रतिनिधित्व हो लघु चलचित्र अन्जली । अमृता ओलिको लेखन...

May 24th, 2017

वृद्ध दम्पतीको बीभत्स हत्या गरेर रातभर भोजभतेर र नाचगान…

धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका बद्रीप्रसाद जोशी र उनकी पत्नी कुन्तादेवी जोशी। उनीहरुको आइतबार राति घरमै हत्या भएको छ। धनगढी- धनगढी बजारमै एक वृद्ध दम्पतीको नाटकीय शैलीमा बीभत्स ढंगले हत्या गरिएको छ। वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर एक समूहले रातभर भोजभतेर र नाचगान गरेको पाइएको छ। सदरमुकाम...

May 24th, 2017

नखुलेको पाटोः रेणु दाहाल प्रचण्डपुत्री, विद्यासुन्दर को ?

स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा चितवनको भरतपुर महानगरपालिका चर्चाको विषय बनेको छ । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनमा भरतपुर महानगरपालिकामा संयुक्त उम्देवारी परे पनि एमालेका प्रत्यासी देवी ज्ञवालीले अग्रता लिएपछि भरतपुर महानगरपालिकाको निर्वाचन निकै रोचक बनेको छ । काँग्रेस–माओवादी गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु...

May 24th, 2017