बजेट आज, प्राथमिकतामा संविधान र निर्वाचन…
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेट सोमबार प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ८० अर्बको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्न लागेका हुन् । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले बजेट पेश गर्न लागेको हो । निर्वाचनअघि कामचलाउ सरकारले...
May 29th, 2017

