फिचर मोडेल

प्रचण्ड-देउवालाई झट्का, भारतीय राजदूतलाई भेटेपछि मधेशी नेताले कुरा फेरे…

काठमाडौँ, १६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले यही अबस्थामा चुनावमा भाग नलिने स्पष्ट पारेको छ । नेपाली काँग्रेसले मंगलबार बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिँदै राजपाका नेताहरुले आफ्ना मागहरूको सम्बोधन नभएसम्म चुनावमा भाग नलिने स्पष्ट पारेका हुन् । काँग्रेस र माओवादीले राजपालाई पनि सहभागी गराउने शर्तमा चुनावको...

May 30th, 2017

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना, एकको जीवितै उद्दार…

१६ जेठ, काठमाडौं । बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । विमानमा रहेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने...

May 30th, 2017

नेपाली सेनाको विमान दुर्घटना…

काठमाडौँ । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोट जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो। दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’   कोल्टी विमानस्थलमा अवतरण...

May 30th, 2017

कसरी बन्यो भरतपुरमा मतपत्र च्यात्ने योजना ? गोप्य बैठकमा को–को थिए ? (प्रत्यक्षदर्शीको बयान)

  भरतपुर महानगरपालिकाको मतगणनामा भएको लज्जास्पद घटनाले यतिबेला धेरै नेपालीलाई स्तब्ध बनाएको छ । । तर, भरतपुर नगरपालिकाको मतगणनामा मतपत्र च्यात्ने कार्य परिस्थितिजन्य देखिए पनि त्यसभित्र भयानक खेलहरु रहेको बताइन्छ । निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने शौचालय जाने, त्यहीबेला मतपत्र च्यातिने अनि काँग्रेस र माओवादीले एउटै स्वरमा पुनः निर्वाचनका लागि...

May 29th, 2017

चितवन मतपत्र काण्ड : १७ गतेसम्म मत गणना रोकियो, बन्यो छानविन समिति…

चितवन मतपत्र काण्ड : १७ गतेसम्म मत गणना रोकियो, बन्यो छानविन समिति काठमाडौं–भरतपुर मतपत्र काण्डमा नयाँ मोड आएको छ । १७ गतेसम्मका लागि मतगणनाको काम रोकिएको छ । निर्वाचन आयोगले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । आयोगको आज बसेको वैठकले निर्वाचन आयोगका सहन्याधिवक्ता गिताप्रसाद तिमिल्सनाको संयोजकत्वमा तीन...

May 29th, 2017

पदकको अपमान ! ५१४ जनाको सूचिमा पनि परेनन् धुर्मुस–सुन्तली…

  काठमाडौं, जेठ १५ – अहिले ‘सिजन’ पदकको छ । पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारी पदकको पंक्तिमा अगाडि देखिए । पदकलाई लिएर आलोचना पनि उत्तिकै...

May 29th, 2017

उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण…

सोल । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान पौने छ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड...

May 29th, 2017

भरतपुरमा फेरि मतदान गराउनुपर्ने कानुनी बाध्यता…

काठमाडौं, जेठ १५ – मतपत्र च्यातिएपछि रोकिएको भरपुर महानगरपालिकाको मतगणना अब के हुन्छ भन्ने सर्वत्र चासो छ । आइतबार राति माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेपछि अनिश्चित समयसम्मका लागि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । त्यसबारे निर्णय गर्न निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा बैठक बसिरहेको छ । तर,...

May 29th, 2017

बजेट आज, प्राथमिकतामा संविधान र निर्वाचन…

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेट सोमबार प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ८० अर्बको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्न लागेका हुन् । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले बजेट पेश गर्न लागेको हो । निर्वाचनअघि कामचलाउ सरकारले...

May 29th, 2017

कुलमानलाई सुुप्रबल जनसेवाश्री पदक…

  १५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ ।   गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट...

May 29th, 2017