याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक, प्राविधिक र पारिभाषिक शब्दावलीको आवश्यकता औँल्याए काइँलाले”
ललितपुर,। याक्थुङ (लिम्बू) जातिको मौलिक ज्ञानपरम्परा तथा धार्मिक अनुष्ठानमा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ, पहिचान र सन्दर्भ समेटिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ। डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको सङ्कलन तथा लेखनमा मुन्धुम एकाडेमीले प्रकाशन गरेको उक्त कृति शुक्रबार ललितपुरमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी...
November 17th, 2026

