कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समय तय गरेको छ। कार्तिक १२ गते हुने गरी शपथको समय तय भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए। उनका अनुसार शपथ २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ...

October 26th, 2026

जलवायु न्यायको मागलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्।  चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गरिन्। ...

October 24th, 2026

दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउँदै नेपाली कम्युनिस्ट पार्टी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी प्राथमिकीकरणसहित सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकको निर्णयअनुसार पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी जागरण अभियान...

October 23rd, 2026

 दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदै छ। आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ। बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले...

October 22nd, 2026

एनपीएलको तेस्रो सिजनमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डीआरएस लागू गरिने जानकारी दिएको हो । क्रिकेटमा अम्पायरले गरेको निर्णयप्रति असहमति भएमा खेलाडीलाई पुनरावलोकनको अवसर दिने डीआरएस प्रविधि अन्तर्राष्ट्रिय...

October 20th, 2026

अर्धदशकपछि निर्देशनमा फर्किए राज चाम्लिङ

करिब अर्धदशकदेखि निर्देशनबाट टाढा रहेका निर्देशक राज चाम्लिङ पुनः निर्देशनमा फर्किएका छन्। उनले वि.सं. २०७० सालमा गायक कुबेर राईको ‘छोडी जान्छु’ बोलको गीतबाट निर्देशन यात्रा सुरु गरेका थिए। त्यसयता सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका चाम्लिङले सुदूरपूर्वमा बसोबास गर्ने लिम्बू समुदायको जीवनशैलीमा आधारित नेपाली कथानक चलचित्र बैना बट्टा समेत निर्देशन...

October 13th, 2026

माननीय खगेन्द्र सुनार आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न सघाउने बताएका छन् |

सांसद खगेन्द्र सुनारले सार्वजनिक आफ्नो अडिओका विषयमा छानबिनका लागि तयार रहेको बताएका छन्। मंगलबार बिहान भिडिओ सन्देश जारी गर्दै उनले त्यो अडिओ एआईलगायत प्रविधिका प्रयोग गरेर बनाइएको दाबी पनि गरेका छन्।  यद्यपि यसको सत्यतथ्य छानबिनका लागि पार्टी र सरकार दुवैलाई सहयोग गर्ने उल्लेख गर्दै उनले कठघरामा उभिएर जवाफ दिन तयार रहेको...

October 13th, 2026

बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति

बुढीगण्डकी बाढीबाट पाँच जना सम्पर्कविहीन बनेका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार साँझ ६ बजेसम्म १३२ संरचना क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुंगे पुल, तीन वटा जलविद्युत् आयोजना र...

October 11th, 2026

‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) को विमोचन

काठमाडौं । याक्थुङ–लिम्बू समुदायको मौखिक परम्परा, लोकसाहित्य तथा लोकवाङ्मयमा महत्वपूर्ण स्थान राख्ने ‘पालाम’ सम्बन्धी अनुसन्धानात्मक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) विमोचन भएको छ ।लिम्बू पत्रकार संघ, काठमाडौं उपत्यका समितिको आयोजनामा बिहीबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा मुन्धुमविद् तथा वरिष्ठ साहित्यकार...

October 8th, 2026

कांग्रेस महाधिवेशनलाई रवि किरण हमालको शुभकामना : ‘युवाको वर्चस्वसँगै संवैधानिक–अर्थराजनीतिक संकट समाधानको नीति बनोस्’

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै सभापति थापासहित सम्पूर्ण कांग्रेसजनमा शुभकामना दिएका हुन्। हमालले महाधिवेशनले पार्टीभित्र युवाहरूको वर्चस्व कायम गर्नुपर्ने तथा मुलुकलाई...

October 7th, 2026
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent