प्रधनमन्त्रीको स्कर्टिङमा रहेको गाडी दुर्घटना, १० जना प्रहरी घाइते, चारको अवस्था गम्भीर
काठमाडौं, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा रहेको प्रहरी गाडी दुर्घटना भएको छ । कैलालीको सहजपुरमा बुधबार दिउँसो से१ख १५०३ नम्बरको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर रहेको र ६ जनालाई सामान्य चोट लागेकाे प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पातल...
June 28th, 2017

