विश्व

विमान चोरीको घटनाले विमानस्थलको सुरक्षाबारे नयाँ प्रश्न खडा

एजेन्सी । शुक्रबार राति अमेरिकको राजधानी वासिङटन स्थित सिएटल–टकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहीँका एक कर्मचारीले ७६ यात्रु अटाउने विमान एक्लैले चोरी गरि १ घण्टासम्म बिना लाइसेन्स चलाएका थिए । घटनाबारे खबर पाउनासाथै सैन्य विमानहरुले उनको पिछा गरे तर विमान एक टापूमा दुर्घटना हुन पुग्दा चालक रिचार्ड रसेलको मृत्यु भयो भने...

August 14th, 2018

वनारसमा १ सय ५० नेपाली महिला बन्धक

काठमाडौँ — वैदेशिक रोजगारीका लागि अवैधरुपमा तेस्रो मुलुक जान लागेका करिब १ सय ५० जना नेपाली महिलालाई भारत उत्तरप्रदेश राज्यको वनारसमा बन्धक बनाइएको छ । दलालले  बन्धक बनाएको भन्दै कोठामा रहेकी एक बन्धक महिलाले बर्दिया मधुवन नगरपालिकामा रहेका आफ्नो श्रीमान्‌लाई फोनमा रुदै उद्दार गरिदिन गुहार मागेकी छन् ।   उनका श्रीमानले...

July 16th, 2018

उत्तरप्रदेशः सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

३१ असार, काठमाडौं । भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् ।...

July 15th, 2018

१२४ संघसंस्थाले मलेसिया सरकारलाई भने, ‘अवैधानिक कामदारमाथिको धरपकड रोक’

काठमाडौँ — विश्वका विभिन्न मुलुकमा रहेका आप्रवासी कामदारका हकहित र मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्था एवं सरोकारवालाहरुले अवैधानिक कामदारमाथि भइरहेको धरपकड रोक्न मलेसिया सरकारलाई आग्रह गरेका छन् । गैरकानुनी आप्रवासी कामदार अवैधानिक हुनुमा अनेक बाध्यता रहेको भन्दै विभिन्न १ सय २४ संघसंस्था एवं सरोकारवालाहरुले धरपकड समस्या समाधानको सही उपाय नभएको...

July 5th, 2018

ट्रम्प र किमलाई प्रफुल्लित बनाएको बहुप्रतिक्षित शिखर वार्ता (फोटोफिचर)

सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर भेटवार्ता भएको छ । सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच बहुप्रतीक्षित भेटवार्ता भएको हो । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारेर औपचारिक भेटवार्ता गरेका थिए ।...

June 12th, 2018

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुगे

आलोटेनाङ्गो, ग्वाटेमाला, २३ जेठ । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ । यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।   राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फोट एक शताब्दियता कै...

June 7th, 2018

अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा उक्लिए,को हुन् शेष घले ?

काठमाडौं ११ जेठ। गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो...

May 25th, 2018

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

याँ दिल्ली / भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व वातावरणसम्बन्धी संस्था ग्रिन पिसको भारत...

January 30th, 2018

नयाँ वर्षका दिन करिब चार लाख शिशु जन्मिए

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ। यसरी नयाँ वर्षमा जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ। युनिसेफका अनुसार आधाभन्दा बढी शिशुको जन्म नौवटा राष्ट्रमा भएको छ। ती...

January 4th, 2018

चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा

भक्तपुर, १६ पुस (रासस) ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताउनुभएको छ । नेपाल प्राध्यापक समाजले यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उहाँले संयुक्त राष्ट्र संघले प्रजग कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकामा विरोध गर्दै तेल ढुवानीसमेत प्रतिबन्ध...

December 31st, 2017