पूर्णबहादुर खड्काले डाके ‘कांग्रेस केन्द्रीय कार्यसमिति’ बैठक
काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबारका लागि बैठक आह्वान गरेका हुन् । सभापति शेरबहादुर देउवानिकट एक नेताले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक...
March 30th, 2026

