निर्वाचनबारे सरकारको तयारीमा शेखरले उठाए प्रश्न
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. शेखर कोइरालाले २१ फागुनमा निर्वाचन गराउनको लागि सरकारको तयारी सुस्त भएको भन्दै समयमै निर्वाचन हुनेमा आशका पैदा भएको बताएका छन् । आज (शुक्रबार) मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरुसँग भेटघाट गर्दै कोइरालाले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले...
December 19th, 2025

