कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

साहित्य

Echoes In The Vallely महोत्सवमा याक्थुङ सिरिजङ्गा लिपिको Live Calligraphy

ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको खोकनामा यस वर्ष सम्पन्न भएको Echoes in the Valley -EITV_ महोत्सवले संगीतसँगै भाषा र लिपिको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । लोक, परम्परागत र आदिवासी संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने उद्देश्यसहित वार्षिक रूपमा आयोजना हुँदै आएको यस महोत्सवले याक्थुङ सिरिजुङ्गा...

February 7th, 2026

इमानसिंह चेम्जोङको स्मृतिमा आयोजित विश्वव्यापी गीत कविता प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाण्डाैं । किरात याक्थुङ चुम्लुङ यूकेको भ्रातृ संस्था “केवाईसी यूके वेन्छा चुम्भो” द्वारा याक्थुङ विद्वान इमानसिंह चेम्जोङको स्मृतिमा आयोजित विश्वव्यापी साम्लो (गीत) तथा सामईत्ला (कविता) प्रतियोगिता को नतिजा सार्वजनिक गरिएको छ । केवाईसी यूके वेन्छा चुम्भोका अध्यक्ष हाङ्मा लाओतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि केवाईसी यूकेकी अध्यक्ष कमला...

January 20th, 2026

निशेष आङदेम्बेको ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ एक भब्य कार्यक्रम सहित सार्वजनिक

काठमाडौं । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्धान्त र निबन्धहरू) सार्वजनिक गरिएको छ । सिरिजङ्गा लिपिमा प्रकाशित यो कृति २०८२ पुस ५ गते संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसद्वारा...

December 21st, 2025

जलकार राहुल शंकरकृत गजल सङ्ग्रह ‘नयाँ अध्याय’ को लोकार्पण

गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह ‘नयाँ अध्याय’ को भब्य कार्यक्रम सहित लोकार्पण भएको छ । उक्त कृति ‘द मार्जिन’ले प्रकाशनमा ल्याएको हो |वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले एकसाथ सर्वनाम थिएटरको प्रेक्षालयमा कृति लोकार्पण गरेका...

December 16th, 2025

एल.वी नेम्वाङकाे निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा?’भब्य कार्याक्रम सहित विमाेचन

निबन्धकार याेगी एल.वी. नेम्वाङकाे याक्थुङ भाषामा प्रकाशित पहिलो निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा? (मुस्कुराउने मानिसहरू)’ काे विमाेचन भएको छ । गत मङ्गलबार फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान पान्थरकाे आयोजनामा पान्थरकाे राँकेमा गणतन्त्र नेपालका पहिलो कुलपति मुन्धुमविद वैरागी काइँलाले कृतिकाे विमाेचन गरेका थिए । फाल्गुनन्द गाउँपालिकामातहत रहेको प्रतिष्ठानले आयोजना गरेको साहित्य महाेत्सवकाे अवसरमा निबन्ध...

April 11th, 2025

मुक्कुम्लुङको आन्दोलनमा जनयुद्धको सम्झना

“जहाँ अन्याय हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ ” नेल्सन मण्डेला | फागुनको सात गते पान्थरबाट मुक्कुम्लुङ् पदयात्रा सुरु भयो । पदयात्रा भनिए तापनि नाम्जाःङ्गे (तल्लो फेदी) सम्म गाडीबाट यात्रा भयो । पदयात्राको एउटै उद्देश्य थियो— मुक्कुम्लुङ् क्षेत्रमा भइरहेको अन्यायको प्रतिरोध अथवा केबलकार खारेजी । पान्थरबाट बाटो लाग्दा म र भाषाशास्त्री...

March 23rd, 2025

याक्थुङ मुन्चइत चोक सयङको बार्षिक उत्सवमा साहित्यकार येहाङ लाओती बाट आजिबन सदस्य ग्रहण गर्नुहुदै गायिका निरन्ता नेम्बाङ

याक्थुङ मुन्चइत चोक सयङको बार्षिक उत्सवमा साहित्यकार येहाङ लाओती बाट आजिबन सदस्य ग्रहण गर्नुहुदै गायिका निरन्ता नेम्बाङ

August 17th, 2024

संगम लिम्बु र कौशिलाको ‘शिरफुल चट्टै’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं | नेपाली सांगीतिक क्षेत्रमा दर्जनौ चर्चित र लोकप्रिय गीत गाएर आफ्नै छुट्टै पहिचान बनाउनु भएको गायक संगम लिम्बू हालै रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता/दर्शकमाझ आउनु भएको छl संगम लिम्बुकै शब्दरचना, ताराप्रकाश लिम्बूको सङ्गीत संयोजन चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा संगम लिम्बू र...

June 5th, 2024

पहिचान, लिम्बु भाषा, संस्कृतिको संरक्षणको निम्ति तान्छोपालाई बचाउन पर्छ नरबिर आङबो

किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी आर्थिक सहयोग गरेको छ । किरात याक्थुङ चुम्लुङ ईलामले आयोजना गरेको आदिबासी याक्थुङ लिम्बु सांस्कृतिक महोत्सवमा सो सहयोग रकम प्रदान गरिएको हो । कार्यक्रममा कियाचु युकेका अध्यक्ष नरवीर आङबोले कियाचु केन्द्रिय अध्यक्ष प्रेम एत्तेनलाई चेक हस्तान्तरण गनुभएको थियो ।...

March 7th, 2024