आजको राशिफल / वि.सं. २०७७ आश्विन २४ (अक्टोबर १० तारिख) शनिबार || संकटा माताले सबैको कल्याण गरुन
वि.सं. २०७७ आश्विन २४ गते शनिबार तदनुसार ई. सं. २०२० अक्टोबर १० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र...
October 10th, 2020

