विश्व

भारत र श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट सोह्रको मृत्यु, १०० जना बेपत्ता

याँ दिल्ली, १४ मङसिर (रासस÷एएफपी) ः भारत र श्रीलङ्कामा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ । सो आँधीबाट अन्य १०० जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका...

December 1st, 2017

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच दुईघन्टा गोप्य वार्ता…..

बुधबार, ४ साउन, २०७४ मा प्रकाशित,  काठमाडौं, साउन ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गोप्य वार्ता भएको खुलासा भएको छ । ह्वाइट हाउसले गोप्य भेटवार्ता जर्मनीको हयाम्बर्गमा आयोजित जी–ट्वेन्टी शिखर सम्मेलनका क्रममा भएको पुष्टि गरेको छ । भेटवार्ता राष्ट्राध्यक्षका लागि आयोजना गरिएको डिनरका क्रममा...

July 19th, 2017

यौन सम्पर्क गरिरहेका जोडीको हेलिकप्टरबाट भिडियो खिचेपछि…

लन्डन। प्रहरीको हेलिकप्टरबाट आफ्नो बगैंचामा यौन सम्पर्क गरिरहेका जोडीको फिल्म बनाएको विषयमा अदालतमा सुनुवाई सुरु भएको छ। आफ्नै बगैंचमा यौन सम्पर्क गरिरहेका एक जोडीको प्रहरीको हेलिकप्टरबाट भिडियो खिचिएको बीबीसीले जनाएको छ। सो विषयमा बेलायतको दक्षिणी योर्कशरका दुई प्रहरी अधिकारी र दुई पाइलट विरुद्ध शेफिल्डको क्राउन अदालतमा सुनुवाई सुरु भएको...

July 19th, 2017

साउदी अरवमा भुलेर पनि गर्नै नहुने १६ काम, गरे मृत्यु दण्ड हुन्छ…..

एजेन्सी । शरिया कानून संसारकै सबैभन्दा कडा कानूनमा मानिन्छ । पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानून रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्यु दण्डको सजाय दिइन्छ । थाहा पाइ राख्नुस0कारी सेवामा रहेका ब्यक्तिको हत्या गरेमा । ७- पुरुष समलिङ्गीसँग शारीरिक सम्बन्ध...

July 19th, 2017

चीनको अगाडि भुटानलाई राखेर सीमा विवाद भड्काउँदै भारत….

४ श्रावण २०७४ बीबीसी। भारतको पूर्वोत्तर राज्य सिक्किमको डोकलाममा चीन र भारतबीचको तनाव जारी छ। विगत ६ हप्तादेखि दुवै देशबीच सीमा विवाद जारी छ भने दुवै देशले सीमामा आफ्ना सेना तैनाथ गरेका छन्। चीनको सरकारी संचारमा माध्यम सिन्ह्वाका अनुसार भारतले सीमा नाकाबाट आफ्ना सेना फिर्ता नबोलाएसम्म भारतसँग कुनै पनि...

July 19th, 2017

यस्तो टापु, जहाँ गएपछि कोही पनि बाँचेर फर्किँदैनन्….

विश्वमा केही यस्ता ठाउँहरु हुन् जो साँच्चीकै भयानक हुन्छन् । धर्तीका ती ठाउँहरु यति भयानक तथा खतरनाक हुन्छन् की त्यहाँ गैसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कम हुन्छ ।यस्तै एउटा टापु इटालीमा छ । आइल्याण्ड अफ डेड भनिने प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो । तर यस अस्पतालमा...

July 19th, 2017

२५ वर्षे युवतीले फेसबुकमा लेखिन्, ‘मलाई गर्भवती बनाऊ र पाँच सय युरो लैजाऊ….

इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध...

July 18th, 2017

मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’……

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ । सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ । यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका...

July 18th, 2017

पुलिस फोर्समा भर्तीका लागि महिलाको भर्जिनिटी टेस्ट !

img

इण्डोनेशियाको पुलिसमा महिलाहरुलाई भर्ती हुनका लागि भर्जिनिटी (कुमारित्व) टेस्ट पास गर्नुपर्ने अनौठो प्रावधान छ । भर्जिनिटी टेस्ट विवादित ‘टु फिंगर टेस्ट’बाट गरिन्छ । कैयौ मानवअधिकारबादी संगठनले र अन्तर्राष्ट्रिय मिडियाको आलोचनाको बाबजुद पनि सरकारले यो प्रावधानलाई लागु नै गरिराखेको छ । महिला क्यान्टिस् (उम्मेदवार)ले सेलेक्सन कमिटी (छनोट समिति)को समाना गर्नुपर्छ...

July 18th, 2017

के उत्तर कोरियाले अमेरिकासम्म मार हान्नसक्ने ब्यालेस्टिक मिसाइल बनाएकै हो ? बाहिरियो यस्तो रहस्य

सोल, २७ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यसैहप्ता जर्मनीमा सम्पन्न भएको जि२० सम्मेलनमा उत्तर कोरियासँग शान्तिवार्ताको प्रस्ताव गर्नुभएको थियो । सो वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा आफूले गरेको...

July 11th, 2017