विश्व

वारेन बफेट, मार्क जुकरबर्ग र फिल नाइटबारे नयाँ तथ्यको खुलासा !

लसएञ्जलस । अमेरिकी अखबार फोब्स्र को ४ सयजना अर्बपतिको सूचीलाई विश्लेषण गर्दा धेरै फरक र नयाँ तथ्य फेला परेका छन् । अर्बपति बनेकाहरूको रुझान र प्रवृत्ति हेर्दा व्यापारमा विविधिताको तुलनामा विशिष्टतालाई उजागर गरेको छ । अर्थात् कुनै एउटा व्यापारमा केन्द्रित भई अगाडि बढ्दा अपेक्षा गरेभन्दा बढी सफलता हासिल भएको...

June 28th, 2017

केटाहरू स्कर्ट लगाएर स्कुलमा पुगेपछि…

एजेन्सी– बेलायतको डेभोनमा प्रशासनले करिब ३० जना विद्यार्थीलाई सर्ट्स लगाएर स्कुल आउन रोक लगाएपछि उनीहरूले स्कर्ट लगाएर विरोध जनाएका छन् । एक्सेटरको आईएससीए एकेडेमीमा छात्रहरूले बढ्दो गर्मीका कारण स्कुल पोसाक परिवर्तन गर्न आग्रह गरेका थिए । तर स्कुलले अस्वीकार गरेको थियो । विरोध प्रदर्शनमा भाग लिएका एक छात्रले भने,...

June 26th, 2017

पत्याउनु हुन्छ, ९ वर्षदेखि ‘हावा खाएर’ बाँचिरहेको छ यो जोडी !

कुनै पनि मानिस खानेकुरा नखाइकन कति दिनसम्म बाँच्न सक्ला ? अमेरिकामा एक दम्पत्ति ९ वर्षदेखि खानेकुरा नखाइकन बाँचेका छन् भन्ने कुरा पत्याउनुहुन्छ ? समाचार अनुसार, त्यो दम्पत्तिलाई खाना खाने कुनै आवश्यकता नै महसुस हुँदैन रे । यो व्रह्माण्डको ऊर्जा नै आफ्नो पोषणका लागि पर्याप्त भएको दाबी उनीहरुको छ ।...

June 24th, 2017

९ कक्षमा अध्ययनरत आफ्नै बिद्यार्थीसँग सहवास गरेको आरोपमा शिक्षिकाको जागिर चट

एजेन्सी । बेलायतकी एक शिक्षिकाले आफ्नै बिद्यार्थीलाई प्रेमको नाममा अश्लिलता फेलाएको आरोपमा कारबाही गरेको छ । आमना नजम खान नाम गरेकी ३८ वर्षिया शिीषकाले ९ कक्षमा अध्ययनरत १८ वर्षे छात्रलाई फेसबुकमा कुरा गर्ने गरेको र अश्लिल तस्विर समेत पठाउने गरेको पाइएपछि बिद्यालयबाट आजिवन प्रतिबन्ध लगाएको जनाएको छ । ‘डेली...

June 24th, 2017

चार प्रेमीकाका एक्लो प्रेमी, सबैको डिमाण्ड पुरा गर्न चोरी धन्दा…

एजेन्सी । मोटरसाइकल चोरीको आरोपमा दिल्ली प्रहरीले दुई जना आरोपीलाई पक्राउ गरेको छ। जसले आफ्ना चार जना प्रेमीकाको डिमाण्ड पुरा गर्नका लागि मोटसाइकल चोरी गर्दै आएका थिए। प्रहरीले उनको साथबाट आधा दर्जन मोटरसाइकल र मोबाइल फोन बरामत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पक्राउ परेका आरोपी योगेशले आफ्ना चार प्रेमीकाको...

June 23rd, 2017

जन्मदै ७ किलोका करण ८ वर्षमा साढे ६ फिट अग्ला…

img

वर्षीय भारतीय बालक करण सिंह आफ्ना साथीहरुबीचमा अग्लो बाँस जस्ता देखिन्छन् । हुन पनि उनी अहिल्यै ६ फिट ६ इन्च अग्ला छन् । करण जन्मदै दुई फिट अग्ला र ७ किलो तौलका थिए, जुन आफैंमा विश्व रेकर्ड हो । अहिले उनी पूर्व विश्वविजेता बक्सर व्लादिमिर क्लिच्कोसँग काँधमा काँध मिलाउने...

June 23rd, 2017

अर्काको छातीमा छोरीको मुटु धड्किएको सुन्दै भक्कानिए पिता…

img

वासिंटन, असार ९ । अमेरिकाको विस्कन्सिन राज्यमा रहेका बिल कोनर करिब दुई हजार किलोमिटर पर रहेको लुइजियाना राज्यमा साइकल चलाएरै पुगे । यतिलामो र कठिन यात्रा उनले आफ्नी मृत छोरीको मुटुको धड्कन सुन्नका लागि तय गरेका हुन् ।   छोरी नभए पनि अर्काको छातीमा छोरीकै मुटु धड्किएपछि त्यही धड्कन...

June 23rd, 2017

यस्तो स्कुल जहाँ शिक्षकले विद्यार्थीलाई ढोग्छन्…

मान्यजन तथा गुरुवर्गको पाउ छुनु सम्मानको एउटा तरिका हो । बच्चाहरुलाई पनि यस्तै शिक्षा दिइन्छ । यसको बदलामा मान्यजनहरुले आशिर्वाद दिन्छन् । तर भारतमा एउटा यस्तो स्कुल छ जहाँ ठीक उल्टो हुन्छ, अर्थात् शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । मुम्बइस्थित एक स्कुलमा हरेक बिहान शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । ऋषिकुल...

June 23rd, 2017

९ वर्षदेखि केही नखाइ बाँचेका पति पत्नी, यस्तो छ कारण…

एजेन्सी । कहिलेकहीँ उपवास गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर अमेरिकाको एक जोडीले भने ९ वर्षदेखि केही खाएका छैनन् । कहिलेकाहीँ स्वादको लागि केही कुरा खानुका अलावा यो जोडी निराहार नै छ । पति पत्नी दुवै भन्छन् उनीहरुलाई कहिल्यै केही खानुपर्ने आवश्यकता महसुस नै हुँदैन । उनीहरुको दावी छ...

June 23rd, 2017

कतार नसच्चिए बर्षौ एक्लिनुपर्छ : युएई

पेरिस, ६ असार । कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडी मुलुकसँगको कुटनैतिक सम्वन्ध लामो समयसम्म कायम रहने युनाइटेड अरब इमिरेट्स (युएई)ल सोमबार जनाएको छ । खाडी मुलुक कतारले आतङ्कबादी गतिविधि सञ्चालन गर्दै आएको इश्लामिक अतिबादी जिहादी समूहलाई सहयोग पु-याएको आरोप लगाउँदै युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा...

June 20th, 2017