चार प्रेमीकाका एक्लो प्रेमी, सबैको डिमाण्ड पुरा गर्न चोरी धन्दा…

एजेन्सी । मोटरसाइकल चोरीको आरोपमा दिल्ली प्रहरीले दुई जना आरोपीलाई पक्राउ गरेको छ।

जसले आफ्ना चार जना प्रेमीकाको डिमाण्ड पुरा गर्नका लागि मोटसाइकल चोरी गर्दै आएका थिए। प्रहरीले उनको साथबाट आधा दर्जन मोटरसाइकल र मोबाइल फोन बरामत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पक्राउ परेका आरोपी योगेशले आफ्ना चार प्रेमीकाको माग पुरा गर्नका लागि मोटरसाइकल चोरी गर्दै आएको प्रहरीले पुष्ठी गरेको हो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार