सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या
सप्तरीमा सौताबिचको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। शम्भुनाथ नगरपालिका–३ की २ वर्षीया सान्या खातुनको शव आइतबार बिहान घर पछाडी झाडीमा फेला परेको थियो। उनी बिहानैबाट हराएकी थिइन्। उनको हत्या कान्छीआमा मुस्कान खातुनले गरेको सप्तरीका प्रहरी प्रमुख एसपी रुपेश खड्काले बताए। घटना लगत्तै प्रहरीले...
August 23rd, 2026

