कांग्रेस संस्थापनइतरले साउन ६ गते बृहत् कार्यक्रम गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने भएको छ। सोमबार उद्घाटन गरिएको सम्पर्क कार्यालय चुनदेवीमा बसेको बैठकले बीपी स्मृति दिवसको दिनमा बृहत् कार्यक्रम गर्ने भएको हो । नेता मीन विश्वकर्माका अनुसार कार्यक्रम काठमाडौंमा हुने कार्यक्रमको स्थान र कार्य तालिका तय हुन बाँकी रहेको छ ।...
July 6th, 2026

