संगीतकार क्षितिज कुलुङद्वारा लिखित ‘म्युजिक एजुकेसन बुक’ को विमोचन
काठमाडौँ– संगीतकार क्षितिज कुलुङद्वारा लिखित ‘म्युजिक एजुकेसन बुक’ नामक पुस्तकको एक भब्य कार्यक्रम सहित विमोचन गरिएको छ। ओशिन कला केन्द्रको हलमा आयोजित एक विशेष समारोहका बीच उक्त पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा एभरेस्ट बुद्ध जन्मभूमिका संयोजकसमेत रहेका प्रमुख अतिथि रोशन थामी, वरिष्ठ अतिथि कवि शशि लुमुम्बु तथा विशेष अतिथि...
June 1st, 2026

