
तेस्रो रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड यहि मिति भाद्र १३ गते सनिबार दिनको १२ बजे चलचित्र बिकाश बोर्ड सुविधानगर चावहिल मा भब्य कार्यक्रम सहित आयोजना हुदैछ | भिभिन्न १९ वटा विधामा सर्बोकृस्ट अवार्ड प्रमुख अतिथि रमेश बुढाथोकीको हात बाट वितरण हुदैछ | रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्डमा नृत्य गायन लगायत बिभिन्न सास्कृतिक प्रस्तुति रहनेछ |

लोपहुन लागेको मौलिक कला सस्कृतिकको प्रवद्धन र प्रचार प्रसार गर्नु रहेको कार्याक्रम संयोजक पेमा शेर्पा राईले बताउनु भयो |
रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड तेस्रो सिजन सम्म आइपुग्दा बिभिन्न संघ सस्था र मानुभावहरु बाट कार्यक्रम सफल बनाउन बिभिन्न सहयोग पाएर आफुलाई प्रेरणा मिलेको र आगामी दिनमा पनि ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड लाई निरन्तरता दिने अवार्ड निर्देशक ओम प्रकाश राईले खुशी हुदै आफ्नो धारणा राख्नु भयो | सेसेमी लिम्बुले कार्यक्रम संचालन गर्नेछिन्



