भरतपुरको १९ नम्बर वडाका ९० वटा मतपत्र च्यातिएको भेटियो…
चितवन : चितवनको भरपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधिको विवादमा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। बुधबारको निर्वाचन आयोगको निर्देशनपछि बिहीबार पुगेको छानबिन समितिले राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर १९ का उम्मेदवार, सिडिओ, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतको उपस्थितिमा च्यातिएका मतपत्रको गणना गरेको...
June 1st, 2017

