कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

भरतपुरमा काँग्रेस र माओवादीको आकस्मिक बैठक, रेणुलाई जिताउन यस्तो बन्यो रणनीति…

img

भरतपुर, २१ जेठ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि चुनाव हुनेपछि चितवनमा काँग्रेस र माओवादी केन्द्रको संयुक्त बैठकले नयाँ रणनीति बनाएको छ । आइतबार बसेको संयुक्त बैठकले १९ नम्बर वडामा हुने मतदानमा वडाअध्यक्षसहित सबै पदमा माओवादी केन्द्रले काँग्रेसको पूरै प्यानललाई समर्थन गर्ने भएको छ । यसैगरी, काँग्रेसले आफ्ना...

June 4th, 2017

प्रहरी र स्थानीयबीच झडप, हवाई फायरसमेत…

वीरगन्ज । बाराको सिम्रौनगढ नगरपालिका १ मा शनिबार दिउँसो प्रहरीले अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ ।   झडपका क्रममा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान यादवको टाउकोमा चोट...

June 4th, 2017

भावुक हुँदै कांग्रेस बैठकमा रामचन्द्रले सोधे प्रश्नै–प्रश्न, – केका लागि सरकार ?

काठमाण्डौ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने प्रश्न गरेका थिए ।...

June 4th, 2017

चालीसौँ प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी….

काठमाडौँ / मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने समय तोकेको थियो । सो अवधिमा सभापति देउवाको एकल उम्मेदवारी परेपनि मतदान प्रक्रिया भने अगाडि बढाउनुपर्ने संसद् सचिवालयका प्रवक्ता...

June 3rd, 2017

आइतबार शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने, यस्तो छ कारण…

काठमाडौं । व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्रीको लागि उम्मेद्वारी नदिने भएपछि प्रधानमन्त्री पदमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने भएका छन् । भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन माग राखेर लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमाले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने भएको...

June 3rd, 2017

भरतपुरमा पुन मतदान गर्ने निर्वाचन अायोगको निर्णय…

काठमाडाैं । निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । आयोगको शनिबार बसेको बैठकले मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले पुन: मतदान गर्ने निर्णय गरेको हो...

June 3rd, 2017

प्रधानमन्त्री निर्वाचनमा रणनीति बनाउन एमालेको स्थायी समिति बस्दै…

काठमाडौं, २० जेठ । प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल हुनेछ । आफ्नो असहमति हुँदा हुँदै प्रधानमन्त्री निर्वाचनको कार्यकक्रम सार्वजनिक गरेको भन्दै आक्रोशित बनेको एमालेले...

June 3rd, 2017

लगातारको संसद अवरोधले प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा…

img

  काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेको संसद अवरोधका कारण प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा परेको छ । संसदको अवरोधले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई पठाउनु भएको पत्र संसदमा पेश हुन नसकेपछि प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा परेको हो । प्रधानमन्त्रीको निर्वाचन कार्यतालिकाबारे छलफल गर्न व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक जारी छ...

June 2nd, 2017

भरतपुर घटना टुंगो नलागेसम्म देउवा प्रधानमन्त्री बन्न नपाउने…

  काठमाडौँ, १९ जेठ । भरतपुरको मतगणनाका विषयमा उत्पन्न विवादको टुंगो नलागेसम्म संसदमा प्रधानमन्त्री निर्वाचन प्रक्रियालाई अगाडि बढ्न नदिइने भएको छ । विपक्षी दलको बैठकमा भाग लिएर फर्केका नेकपा मालेका महासचिव सीपी मैनालीले भरतपुर घटनाका विषयमा लिएर %8ेले संसद अबरुद्ध गरिरहेको छ । संसदको अबरुद्ध हुँदाहुँदै सूचना टाँस गरेर...

June 2nd, 2017

दरबार हत्याकाण्डका १६ वर्ष : किन मुख खोल्दिनन् देवयानी…

भारतको सर्वोच्च अदालतमा हालै एक रिट दायर भएको छ, जसको उद्देश्य ६९ वर्षअघि महात्मा गान्धीमाथि नाथुराम गोड्सेले प्रहार गरेका तीन वटाबाहेक चौथो गोली पनि उनको शरीरमा देखिएकोबारे छानविन गराउने हो । यस्तै, ५४ वर्षअघि भएको तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडी हत्याकाण्डको रहस्य सुल्झाउने प्रयास अमेरिकाले जारी राखेको छ । अनुसन्धानका...

June 2nd, 2017