कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

काबुल ट्रक बम विस्फोटमा मारिनेको सङ्ख्या १५० पुग्यो…

काबुल । काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले मङ्गलबार बताउनु भएको छ अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तरराष्ट्रिय शान्ति सम्मेलनमा घानी उक्त जानकारी दिनु भएको छ । गत हप्ता भएको...

June 6th, 2017

सर्वोच्च अदालतबाट बिदा भइन् प्रधानन्यायाधीश कार्की…

काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो । सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गर्नु भएकी कार्कीले बिदा हुने बेला सहकर्मीहरू पुष्पगुच्छा, खादा र कुनै...

June 6th, 2017

एमाले पार्टी कार्यालय तोडफोड, कार्यालयमा कालोझण्डा र तालाबन्दी…

img

गाईघाट, २३ जेठ । उदयपुर जिल्लामा उमेदवारको विषयलाई लिएर एमाले चौदण्डी नगरपालिकाभित्र चरम विवादमा सृजना भएको छ । नगर कमिटीले सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले मंगलबार एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् कार्यकर्ताहरूले चौदण्डी नगर...

June 6th, 2017

सात मुलुकले तोडे कतारसँगको कूटनीतिक सम्बन्ध, कतारको विमानलाई प्रतिबन्ध…

  काठमाडौं, जेठ २३ । इजिप्ट र साउदी अरबले कतारको बिमानलाई आफनो हवाई मार्ग प्रयोग गर्नमा प्रतिबन्ध लगाएका छन् । क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई मार्ग प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यस्तै, साउदी अरब,...

June 6th, 2017

जेब्रा क्रसिङमै मारिए पैदलयात्रु….

  काठमाडौं : सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो...

June 6th, 2017

पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश…

काठमाडौँ, २२ जेठ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही जेठ २८ गतेसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन...

June 5th, 2017

काठमाडौंका ११ वडाध्यक्षको घोषणाः बिहानै कार्यालय खोल्नेदेखि घरैमा वृद्धभत्ता पुर्‍याउनेसम्म…

२१ जेठ, काठमाडौं । लामो समयपछि स्थानीय निकायले जनप्रतिनिधि पाएको छ । अब वडास्तरसम्म नै जनताले चुनेका प्रतिनिधिहरु शासकका रुपमा पुगेका छन् । स्थानीय सरकारसँग नागरिकका बग्रेल्ती अपेक्षा छन् । अहिले चुनिएका प्रतिनिधिलाई जनताको आशा र भरोसा अनुरुप काम गर्न चुनौतीहरु छन् । अब यही अवस्थामा जनप्रतिनिधिहरुले कसरी काम...

June 5th, 2017

सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता…

काठमाडौं । सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् । विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू नै व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । राष्ट्रपति कार्यालयको बेवसाइटमा राखिएका फोन नम्बरमध्ये एउटा एसएमटी विद्यादेवी भण्डारी अर्को नेपाल राष्ट्रपति भवन श्री रामवरण यादव...

June 5th, 2017

एमाले कार्यकर्ता हत्यामा संलग्न माओवादीका नाम चलेका नेताविरुद्ध ज्यान मुद्दा दर्ता…

दोलखा, २१ जेठ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवम् पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो । ज्यान मुद्दामा देवी खड्कासहित...

June 5th, 2017

देउवा प्रधानमन्त्री नबन्दै आरजुलाई कामिनीको कमिसन! अनियमितताले यसरी डुब्दैछ टेलिकम…

img

काठमाडौं । ए बाबा चाकरीको पनि हद हुन्छ । २०५१ सालमा एमालेको नौ महिने सरकार बनेपछि एउटा अन्तर्वार्तामा तत्कालीन प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दिक्षितले भनेका थिए “म मनमोहन अधिकारीसँग एक रातसँगै सुतेको छु” । उनी नेपाली कांग्रेसको सरकार भएको समयमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सिफारिसमा नियुक्ति भएका कारण...

June 5th, 2017