कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

म्यानमारमा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो…

काठमाडौं, २५ जेठ । चालक दलका सदस्यसहित १२० जना सवार म्यानमारको एक सैनिक विमान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । म्यानमारको मुख्य सैनिक हवाई अड्डाका अनुसार बुधबार सम्पर्कविहीन भएको विमानको केही टुक्रा अन्दामन समुद्रमा भेटिएको छ । बीबीसीका अनुसार जल सैनिकले समुद्रमा खसेको विमानको भग्नावशेष खोजिरहेको छ ।...

June 8th, 2017

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ…

सुरुङ्गा (झापा), २५ जेठ । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । विद्यालयबाट...

June 8th, 2017

समवेदनशील अंगमा लुकाएको पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ…

बुटवल, जेठ २५ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पुर्‍याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो । सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा...

June 8th, 2017

मन्त्रालयको भागबन्डा : कांग्रेसलाई ११, माओवादीलाई ९ मन्त्रालय, अरूलाई बाँकी…

काठमाडौँ । सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले ११ र ९ मन्त्रालय लिने गरी भागबन्डामा लगभग सहमति भएको छ। गठबन्धनमा सहभागी लोकतान्त्रिक फोरम, राप्रपा, नेकपा संयुक्तलगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच छ । कुल ३० मन्त्रालयमध्ये २४ मन्त्रालयको भागबन्डा टुंगो लगाउन बाँकी छ । मन्त्रालय भागबन्डाको टुंगो...

June 8th, 2017

जिउमा पन्ध्र किलो सिक्का बोकेर विश्व भ्रमणमा…

पर्वत । दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आइपुग्नुभएको छ । विगत छ वर्षदेखि विश्वशान्तिका लागि पैदलयात्रा सुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार पर्वत आइपुग्नुभएको हो । २०६९ मङ्सिर २१ गतेदेखि भ्रमण थाल्नुभएका...

June 8th, 2017

११६ यात्रु बोकेको म्यानमारको बिमान बेपत्ता, विमान उद्दारका लागि टोली खटाइयो…

एजेन्सी । एक सय जनाभन्दा बढी यात्रु बोकेको म्यानमारको सेनाको विमान बेपत्ता भएको छ । विमान राजधानी यंगूनदेखि दक्षिणी म्यान्मारको मेइक शहर गइरहेका बेला एकाएक र्याडरबाट सम्पर्क बिच्छेद हुन पुगेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार विमान अन्डम्यान सागरमाथि उडिरहेका बेला सम्पर्क बिच्छेद भएको थियो । चीनमा बनेको यो...

June 8th, 2017

एका बिहानै उत्तर कोरियाद्वारा श्रृखलाबद्ध मिसाइल प्रहार…

  सोल(दक्षिण कोरिया) : उत्तर कोरियाले बिहीबार बिहान श्रृखलाबद्धरुपमा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरप्रति केही उदार मानिने ‘मून जे इन ‘ दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि उसले गरेको यो पाँचौ मिसाइल परीक्षण हो । उत्तर कोरियाले बिहीबार पूर्वी तटबाट श्रृखलाबद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको...

June 8th, 2017

प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?

काठमाडौं, जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । मन्त्रिमण्डल यस्तो छः शेरबहादुर...

June 7th, 2017

माओवादीले मन्त्री छान्योः महरा फेरि पनि उपप्रधानमन्त्री, जनार्दन शर्मा गृहमन्त्री…

img

काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरालाई पार्टीका तर्फबाट सरकारको नेतृत्व गरी पठाउने निर्णय गरेको छ प्रचण्ड सरकारमा पनि उपप्रधानमन्त्री अर्थ मन्त्री रहेका महरा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीमा दोहोरिने मौका पाउका हुन् । यसैगरी, गृहमन्त्रीमा जनार्दन शर्माको नाम टुंगो लागेको छ । माओवादीले प्रभू साहलाई पनि मन्त्री बनाउने...

June 7th, 2017

प्रधानमन्त्रीः भीमसेन थापादेखि शेरबहादुर देउवासम्म…

काठमाडौँ, २३ जेठ । ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको छ । यसपटकसमेत गरी उहाँले चार पटक प्रधानमन्त्रीका रुपमा नेपालको बागडोर सम्हाल्नुभएको छ । काँग्रेस संसदीय दलको नेतृत्व गर्दै...

June 6th, 2017