काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरालाई पार्टीका तर्फबाट सरकारको नेतृत्व गरी पठाउने निर्णय गरेको छ
प्रचण्ड सरकारमा पनि उपप्रधानमन्त्री अर्थ मन्त्री रहेका महरा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीमा दोहोरिने मौका पाउका हुन् । यसैगरी, गृहमन्त्रीमा जनार्दन शर्माको नाम टुंगो लागेको छ । माओवादीले प्रभू साहलाई पनि मन्त्री बनाउने भएको छ । साहको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
माओवादी केन्द्रको बुधबार बिहान बसेको बैठकले मन्त्री छानेको हो ।दैनिक नेपाल