गायक बद्री पंगेनी पक्राउ….

४ साउन, काठमाडाैं । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् ।

महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो ।

तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा पनि छुट्टै राखिएको थियो र उनी छुट्ने पक्रियामा छन् ।

अनलाइनखबर

२०७४ साउन ४

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार