कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

११६ यात्रु बोकेको म्यानमारको बिमान बेपत्ता, विमान उद्दारका लागि टोली खटाइयो…

एजेन्सी । एक सय जनाभन्दा बढी यात्रु बोकेको म्यानमारको सेनाको विमान बेपत्ता भएको छ । विमान राजधानी यंगूनदेखि दक्षिणी म्यान्मारको मेइक शहर गइरहेका बेला एकाएक र्याडरबाट सम्पर्क बिच्छेद हुन पुगेको बिबिसीले जनाएको छ ।


बिबिसीका अनुसार विमान अन्डम्यान सागरमाथि उडिरहेका बेला सम्पर्क बिच्छेद भएको थियो । चीनमा बनेको यो विमानमा चालक दलका ११ र १०५ जना यात्रु रहेका छन् । विमान उद्दारका लागि एक टोली पठाइएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार