कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

किन आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी नेपाल ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् ।नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउनेबारे जानकारी गराएका हुन् । मोदीको भ्रमणको लागि नेपाल र भारत दुवै तर्फबाट आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले जनाएका छन् ।दुवै...

June 11th, 2017

मधेशका दुई प्रभावशाली नेता एमालेमा प्रवेश, सिंगो पार्टी नै एमालेमा विलय…

काठमाडौं, २७ जेठ । दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा मधेशका दुई प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा (क्रान्तिकारी) का महासचिव प्रमोद यादवसहित सिंगो समूह र प्राज्ञ रमेश रन्जन झा लगायत एमालेमा प्रवेश गरेका हुन् । प्रमोद तराईमा कम्युनिस्ट आन्दोलनको संस्थापक मानिने सूर्यनाथ यादवका छोरा हुन् । प्रमोदले...

June 11th, 2017

कतारप्रति समर्थन वा सहानुभूति देखाएमा १५ वर्ष जेल हाल्ने युएईको घोषणा…

काठमाडौं । कतारसंग कूटनीतिक सम्बन्ध बिच्छेद गरेको संयुक्त अरब इमिरेट्स युएई (दुबई)ले आफना देशका कुनैपनि नागरिकले कतारप्रति सहानुभूति देखाएमा १५ वर्षको जेल सजाय हुने घोषणा गरेको छ । युएई सरकारले आफ्ना नागरिकले सामाजिक सञ्जालमा कतारको समर्थनमा कुनै प्रतिक्रिया जनाएको पाएपनि तत्काल पक्राउ गरी जेल हाल्ने चेतावनी दिएको हो ।...

June 11th, 2017

निर्वाचन आयो.गम्भीर ला.परबाही, प्रचार सामग्रीमा महिलामाथि ‘अपमान’

२८ जेठ, काठमाडौं । निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसूचित गराउन छापेको मैथिली भाषाको जानकारी पुस्तिकामा महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ । आयोगद्वारा मैथिलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि जनानी शब्द प्रयोग गरिएको हो । मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनील मिश्रले जनानी शब्द मधेसमा महिलालाई होच्याएर...

June 11th, 2017

उपत्यकाका यी चार स्थानमा स्मार्ट सिटी बन्ने, जग्गाको कित्ताकाट रोक्का

२८ जेठ, काठमाडौं । सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले कित्ताकाट रोकिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले चारवटा स्मार्ट सिटी बनाउने निणृय गरेको थियो । प्राधिकरणका अनुसार चारवटा...

June 11th, 2017

कांग्रेसले दाङमा उम्मेदवार छान्न सकेन, नेतैपिच्छे उम्मेदवारको सूची…

२८ जेठ, दाङ । नेपाली कांग्रेसले पाँच नम्बर प्रदेशको अधिकांश जिल्लामा उम्मेदवार चयन गरिसके पनि दाङमा भने अझै छान्न सकेको छैन पाँच नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा लिइएको दाङमा २ उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । अन्य स्थानीय तहमा विवाद नभए पनि घोराही र तुलसीपुर उपमहानगरपालिको प्रमुख...

June 11th, 2017

राजेन्द्र महतोले फेरि विवादास्पद अभिव्यक्ति दिए, मुलुकलाई थपियो चुनौती…

  काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो असार १४ गतेको चुनाव नभएपनि कुनै असर नपर्ने बताएका छन् । शनिबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले संविधान संशोधन नहुँदासम्म निर्वाचनमा भाग नलिने बताए । ‘संविधान संशोधन हुनुपर्छ । होइन भने...

June 10th, 2017

भारत र अमेरिकाको एउटै चासोः प्रचण्ड सरकारको विदेश नीतिले निरन्तरता पाओस्….

२७ जेठ, काठमाडौं । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी हुन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिमा जोड दिइन्...

June 10th, 2017

भारतमा हेलिकप्टर दुर्घटनाग्रस्त, एक जनाको मृत्यु….

भारतमा शनिबार बिहान हेलिकप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्डमा उड्न लागेको हेलिकप्टर दुर्घटना हुँदा एकजना इन्जिनियरको मृत्यु भएको भारतीय समाचार संस्था एसियन न्युज इन्टरनेशनलले जनाएको छ। एसियन न्युज इन्टरनेशनलका अनुसार दुर्घटनामा यात्रु र पाइलट भने सुरक्षित रहेका छन् ।टेकअफका क्रममा उचाइ लिन नसक्दा हेलिकप्टर...

June 10th, 2017

सिंहदरबार छाडेपछि गोलभेंडा फार्ममा फेरियो राज्यमन्त्रीको दैनिकी…

img

२५ जेठ, काठमाडौं । तीन दिनअघिसम्म झण्डा हल्लाएर कृषि मन्त्रालयमा जान्थिन् राधिका तामाङ । नयाँ सरकार गठनसँगै उनको दिनचर्या फेरिएको छ । कृषि राज्यमन्त्रीबाट बाहिरिएपछि उनी गोलभेंडा फार्ममा भेटिन थालेकी छन् । सांसद हुन् उनी तर अतिरिक्त कमाइका लागि गोलभेंडा खेति गर्छिन् । राज्यमन्त्री भएपछि खेतिमा जान पाएकी थिइनन्...

June 8th, 2017