काठमाडौँ, १९ जेठ । भरतपुरको मतगणनाका विषयमा उत्पन्न विवादको टुंगो नलागेसम्म संसदमा प्रधानमन्त्री निर्वाचन प्रक्रियालाई अगाडि बढ्न नदिइने भएको छ ।
विपक्षी दलको बैठकमा भाग लिएर फर्केका नेकपा मालेका महासचिव सीपी मैनालीले भरतपुर घटनाका विषयमा लिएर %8ेले संसद अबरुद्ध गरिरहेको छ । संसदको अबरुद्ध हुँदाहुँदै सूचना टाँस गरेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउन पाइन्न भन्ने समझदारी बनेको छ ।’ – उनले संचारकर्मीहरुलाई भने ।
भरतपुर घटनालाई लिएर विपक्%6ाहुँदै सूचना टाँस गरेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउन पाइन्न भन्ने समझदारी बनेको छ ।’ – उनले संचारकर्मीहरुलाई भने ।
भरतपुर घटनालाई लिएर विपक्षी दलहरुले एमालेलाई साथ दिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा बसेको ९ दलीय विपक्षी गठबन्धनको बैठकमा कमल थापाको पार्टी पनि थपिएको छ । संसदको गतिरोध कायमै रहे प्रधानमन्त्री निर्वाचन प्रक्रिया समेत पछाडि धकेलिने देखिएको छ ।दैनिक नेपाल