सरकारको नीति तथा कार्यक्रम पारित…

काठमाडौँ । सरकारले आव २०७४÷७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ ।

राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको सम्बोधनमार्फत आएको आव २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको । यसअघि नीति कार्लाई संसद्को आजको बैठकले बहुमतले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । यसअघि नीति कार्यक्रमका विपक्षमा सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र दुर्गा पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । अब पारित नीति तथा कार्यक्रममा आधारित भएर संविधानानुसारसरकारले सोमबार आगामी आव २०७४ । ७५को वार्षिक आयव्यय विवरण(बजेट) प्रस्तुत गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार