उप सभामुखको प्रमुख आतिथ्यमा गीता पालुङवाको ‘हङकङ चाइना ३’ सार्वजनिक(भिडियो सहित)

 निर्देशक लोकेन साँबा लिम्बूको निर्देशनमा पालाम ‘हङकङ चाइना ३’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीता पालुङवा लिम्बूको शव्द संकलन तथा मनु नेम्बाङको लय संकलनमा गायिका मनु नेम्बाङ र गायक शिव सम्बाहाङफेको आवाजमा सजिएको पालाम ‘हङकङ चाइना ३’ सार्वजनिक गरिएको हो ।

अरुण बरुण न्योपानेको छायांकन, सञ्जु थलङको मेकअप तथा बिकास दहालको सम्पादन रहेको भिडियोमा प्रेम सुव्वा र गीता पालुङवा लिम्बूले अभिनय गरेका छन् ।

अशोक लोहोरुङ राईको ध्वनी तथा निम्ृल सुव्वा(अशिस)को स्टिल क्यमारा रहेको भिडियोमा सनमान थलङ, धनजित साँबा लिम्बू, विमला इवारम, उदय बेघा, रत्न लिङदेन लावती, निरोज लिवाङ, नैना कला वनेम, मनु नेम्बाङ, मनमाया आङबहाङ र इन्द्र कुमारी लिम्बूको अभिनय रहेको छ ।

श्याम आङला लिम्बूको संगीत संयोजनमा एभरेष्ट डिजिटल स्टुडियो लगनखेलमा रेकर्ड गरिएको पालामको भिडियो गीता पालुङवा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । माङसेबूङ न्युज

भिडियो हेर्नुहोस…

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार