१५ श्रीमतीसँग सगोलमा बस्ने राजा, उपहारका लागि २ अर्बका कार
राजाहरू धेरै श्रीमती राख्नमा खप्पिस हुन्छन् भन्ने कुरा हाम्रै देशको इतिहास पढ्दा पनि थाहा हुन्छ । हाम्रोमा अहिले राजतन्त्र छैन त्यसैलले बहुपत्नीवाला राजा पनि छैनन् । तर यो जमानामा दुनियाँको एउटा देशका राजासँगै १५ वटी पत्नी छन् । अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा...
November 29th, 2019

