कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मेकअपबिना सेल्फी लिएपछि करिना ट्रोलको शिकार

काठमाडौं : बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ।

उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्।

एक युजरले लेखेका छन्,- ‘अब तपाई बुढी हुनुभयो।पहिलाजस्तो देखिनु भएको छैन।अब बुढीआमा। बुढी करिना। कृपाया डाइटिङ बन्द गर्नुहोस्।आन्टीजस्तै देखिनु भाछ।’

अर्का युजर जसले करिनाको समर्थन गर्दै लेखेका छन्- ‘धेरै मानिसले करिनाको बिना मेकअप गरेको तस्बिर मन पराएका छन्।

अर्णपूर्ण पोस्ट बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent