किम सार्वजनिक भएको २४ घण्टाभित्रै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान
काठमाडौं, २१ बैसाख । मृत्युको हल्लाबीच उत्तर कोरियाली शासक किम जोङउन सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान भएको छ । २० दिनपछि किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ । शुरुमा...
May 3rd, 2020

