कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चलचित्र सुगुप किरात याकथुङ चुम्लुङ यु ए इ को आयोजनामा स्टार सिनेमाज हलमा भब्यताको साथ् प्रदशन

रबिन कुमार नाल्बोको लिम्बू कथानक नेपाली चलचित्र सुगुप को नायिका बबिता नेयोङ्हाङ् को उपस्थितिमा भव्यताको साथ् दुबइमा प्रदशन भएकोछ | चलचित्र सुगुप किरात याकथुङ चुम्लुङको यु ए इ को आयोजनामा स्टार सिनेमाज हलमा भब्यताको साथ् प्रदशन भएको हो | आयोजकले व्यवस्थित र सफलता पुर्बक सुगुप को प्रदशन गरिदिनु भएकोमा खुशी व्यक्त गर्दै निर्देशक लोकेन साँवा आफ्नो धारणा यसरी राख्नु हुन्छ |

सम्पूर्ण आयोजक समितिलाई सफल प्रदर्शणको लागि हार्दिक बधाई तथा सुगुप चलचित्र निर्माण समिति र कलाकार ज्यूहरुलाई आगामी दिनको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु।

आगामी दिनहरुमा अझ धेरै पहिचान सम्बन्धि, भाषा, लिपि, संस्कार संस्कृति जगेर्ना गर्दै सन्देशमुलक याक्थुङ लिम्बू चलचित्रहरु हाम्रो निर्माण परिवार तत्पर छौ ! हामी जहाँ रहेता पनि भावना एकै हो भन्न चाहान्छु |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार