कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एफ. एल. एफ. अवार्डको सातौं संस्करण २०८२ ( २०२६ ) अमेरिकामा हुने

भाषा सस्कृतिको विकास एवम विस्तार गर्ने गराउने उद्देश्यका साथ फाल्गुनन्द लिङदेन फिल्म्स प्रा. लि. द्वारा हरेक वर्ष आयोजना हुदै आएको एफ. एल. एफ. अवार्डको सातौं सस्करण एफ. एल. एफ. अवार्ड २०८२ ( २०२६ ) अमेरिकामा हुने भएकोछ ।

लिम्बु भाषा सस्कृतिमा बनेका चलचित्र पालाम म्युजिक भिडियोहरुको सहभागिता रहने यस वर्षको एफ. एल. एफ. अवार्ड कार्यक्रम अमेरिकाको न्युयोर्क स्थित गुल्स ट्यारेस हलमा हुने पक्का भएकोछ भने अवार्ड कार्यक्रमको मुख्य स्पोन्सर समाजसेवी तथा व्यावसायी केशवराम राईले गर्नुभएकोछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent