ग्लामर न्युज

चलचित्र ‘लोजिमा’ माघ १३ गते भद्रपुर झापामा भब्य रुपमा बिशेष प्रदशन हुदै

सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सिक्किमा भएको भब्य सफल प्रीमियर शो पछी यहि माघ १३ गते सनिबार ११ बजे कृष्णराज कम्प्लेक्स सिनेमा हल भद्रपुर झापामा बिशेष प्रदशन हुदैछ | लोजिमा चलचित्र झापा प्रदशन संयोजक चर्चित संगीतकार तथा समाजसेवी संगीत आङखेवा लिम्बुले किरात याक्थुङ चुम्लुङ लगायत्...

January 19th, 2024

विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा टिम मिलन नेवारको प्रतिनिधित्व गर्ने विनोदले उपाधि उचालेका हुन् । जितसँगै विनोद २० लाख नगद पुरस्कार पाएका छन् । टिम राजेशपायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप भए । टिम उदय सोताङबाट कुमार...

January 13th, 2024

किरात याक्थुङ चुम्लुङको लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको अध्यक्षमा सागर केरुङ् निर्वाचित

धरान, किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको चौंथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले सागर केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको छ । यसरी नै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ् र महासचिवमा कन्चन थलङ्लाइ निर्वाचित गरेको छ । कोषाध्यक्षमा...

January 11th, 2024

नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ धक्का दिएर जनताको पक्षमा काम गर्ने बताएका छन् । आज (शुक्रबार) सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री बनेको तेस्रो कार्यकालको एक वर्ष पूरा हुन लागेको उपलक्ष्यमा धक्का दिएर देश र जनताको पक्षमा काम गर्ने तयारी रहेको बताएका हुन्...

December 22nd, 2023

तिमी पाए को भिडियोमा राजन पालुङवा र कविता आङबुहाङ पालुङवाको अब्बल अभिनय

गायक राजन पालुङवा लिम्बूको लोकप्रिय गीत ‘तिमी पाए ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका ८ दोखुमा जन्म भई हाल काठमाडौं बस्दै आएको गायक राजन पालुङवा लिम्बूले २०५५/५६ साल देखि नै नेपाली गीत संगीतमा लागेका हुन् । राजनले अहिले सम्म ३ दर्जन भन्दा धेरै...

December 12th, 2023

चलचित्र‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट

काठमाडाैं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता...

December 12th, 2023

बिमला खजुम लिम्बुको शिर्ष भूमिका रहेको चलचित्र लोजिमाको ट्रेलर सार्वजनिक

सागर सुब्बा बाट निर्देशन रहेको नयाँ चलचित्र लोजिमाको ट्रेलर सार्वजनिक गरिएको छ | ट्रेलरमा एक जोडीको प्रेममा अर्की युवतीको प्रवेशपछी माया प्रेममा आउने उताव चढाव र लिम्बु सांस्कृतिक र सामाजिक बिषय लाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ | फिल्मको सार्वजनिक ट्रेलरमा नायिका बिमला लिम्बु निशाम तुम्बापो लगायतको कलाकारहरुले गरेको...

December 11th, 2023

चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक (भिडीयो सहित )

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लामाे ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र...

December 6th, 2023

गंगा फियाक र शिव कुमारको लिम्बु सस्कृतिको माैलिक पालाम `स्वागेप फुङ लुङे´ को भिडियो सार्वजनिक

लिम्बु सस्कृती मुलक माैलीक लिम्बू भाषाको पालाम `स्वागेप फुङ लुङे´नामक गीतकाे म्युजिक भिडियो सेवालुङ च्यानलमा सार्वजनिक भएको छ। उक्त गीतकाे लय संकलन मन कुमार तुम्बाहाङफे र निर्मल सुब्बाकाे रहेकाेछ भने शब्द संकलन वरिष्ठ गीतकार यासेली याेङहाङकाे रहेकाेछ । संगीत सम्याेजन मनाेज साङ साेन राईले गरेका छन मिक्सिङ राजु कार्कीकाे...

December 4th, 2023

मन्त्री किराँतीले सार्वजनिक गरे भिम लिम्बु र मनु नेम्बाङको स्वर रहेको पालाम ‘मिम्जिमा ए’

काठमाडौँ । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गीत सार्वजनिक गरे । गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । गीतको पच्चीस मिनेट लामो म्युजिक भिडियो बनेको छ...

December 2nd, 2023

Most Recent