ग्लामर न्युज

गंगा फियाक र शिव कुमारको लिम्बु सस्कृतिको माैलिक पालाम `स्वागेप फुङ लुङे´ को भिडियो सार्वजनिक

लिम्बु सस्कृती मुलक माैलीक लिम्बू भाषाको पालाम `स्वागेप फुङ लुङे´नामक गीतकाे म्युजिक भिडियो सेवालुङ च्यानलमा सार्वजनिक भएको छ। उक्त गीतकाे लय संकलन मन कुमार तुम्बाहाङफे र निर्मल सुब्बाकाे रहेकाेछ भने शब्द संकलन वरिष्ठ गीतकार यासेली याेङहाङकाे रहेकाेछ । संगीत सम्याेजन मनाेज साङ साेन राईले गरेका छन मिक्सिङ राजु कार्कीकाे...

December 4th, 2023

मन्त्री किराँतीले सार्वजनिक गरे भिम लिम्बु र मनु नेम्बाङको स्वर रहेको पालाम ‘मिम्जिमा ए’

काठमाडौँ । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गीत सार्वजनिक गरे । गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । गीतको पच्चीस मिनेट लामो म्युजिक भिडियो बनेको छ...

December 2nd, 2023

चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा भएको छ |चलचित्र लोजिमाको प्रिमियर शो डिसेम्बर २४ पौष ८ गते सिक्किममा हुदै छ |लोजिमाको ग्राण्ड प्रिमियर पछि सिक्किमको भिभिन्न स्थान काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी...

November 26th, 2023

देव कुमार चौधरी र राधा चौधरीको इटहरी बजारमा को म्युजिक भिडियो छायांकन सम्पन

तिहारको समयमा एउटा पुर्बेली गित इटहरि बजारमा को म्युजिक भिडियोको सुटिङ् इटहरी र कोशीको रमणीय स्थलमा सम्पन भएको छ । रचना संगीत देब कुमार चौधरी को रहेको छ भने उदयमान प्रतिभा गायिका राधाक चौधरी र देबकुमार चौधरी स्वर रहेको छ \ भने एरेन्जर सन्तोस प्रकाढ ले गरेका छन् |...

November 16th, 2023

कन्चन थलङको ” यो मौसम बैमानी ” सार्वजनिक ( भिडियो सहित )

धरान । ४ बर्ष अघि रिलिज भएको गीत ” चिसो चिसो छ यो मौसम ” को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ” चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा ” यो मौसम बैमानी ” गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।गायक थलङकै...

November 10th, 2023

चलचित्र सुगुपको भब्य रुपमा प्रिमियर शो मिति घोषणा

काठमाडौँ । याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने सुगुपको कथामा निर्माण भएको चलचित्र चिनियाँ नयाँवर्षमा प्रिमियर हुने भएको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भारतको असम, मकवानपुरको चित्लाङ र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रलाई हङकङमा एकैदिन ४ वटा हलहरुमा प्रदर्शन हुने भएको हो । ११ फेब्रुवरी २०२४ आईतवारको दिन...

November 7th, 2023

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । आगामी मंसिर २९ गतेबाट रिलिज...

October 16th, 2023

नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि सुरु गरिएको हो । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न क्षेत्रमा...

September 30th, 2023

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक,

इटहरी । नेपाली कथानक चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको छ । सेन्सर बोर्डसँगको लामो विवाद पछि चलचित्रले ‘यू’ सर्टिपिकेट पाए सँगै ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको हो । चलचित्रमा समावेश केही डाइलग बिवादित भएको भन्दै सेन्सर बोर्डले उक्त डाइलोग हटाउन निर्देशन दिएको थियो। निर्माण युनिटले उक्त डाइलग...

September 18th, 2023

लिम्बु सस्कृती मुलक चलचित्र ‘सुगुप’को फस्ट लुक सार्वजनिक

लिम्बु कथानक चलचित्र सुगुप को पहिलो सो हङकङ र नेपाल मा हुने भए को छ सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बो को प्रस्तुति एबम निर्माण भएको चलचित्र सुगुप चलचित्र को हाल पोस्ट प्रडक्सन मा काम भै रहेको छ एक गरिब केटा ले उन को आफ्नो प्रेमिका बिबाह गरे...

September 4th, 2023